युद्धका नायक प्रचण्डलाई विपलवले मार्छन् भन्ने डर किन लाग्याे ? (हेर्नुस भिडियोसहित )

302

 काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटा खुलासा गर्नुभयो कि उहाँका पूर्व सहकर्मी नेत्रविक्रम चन्द (विपलव)ले सबै भन्दा पहिला उहाँलाई नै मार्ने भनेर लिष्ट तयार गरेका रहेछन् । आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइनुट गरेको कुरा सरकार मार्फत थाहा पाएको कुरा आज प्रचण्डले सार्वजनिक गरेका हुन् । युद्धका नायक प्रचण्डलाई विपलवले मार्छन् भन्ने डर किन लाग्याे ? (हेर्नुस भिडियोसहित )

७५ सालमा पनि एउटा राजा गए तर गाँउ गाँउमा छोटे राजाहर जन्मिए । अनि मधेशी, दलित, जनजातिको प्रतिनिधित्व कहाँ अनि कति भएको छ ?

यो ५२ साल होइन, राजा छैनन् । तपाईहरुको जीवनमा आएको परिर्वतनले राजा छैनन भनेर कसरी पत्याउने । मधेशी, जनतजाति, दलित, विकट कर्णालीका जनता हिजोका राजाका पालामा पनि यस्तै पीडा भोग्थे आजका राजाका पालामा पनि ठ्याक्कै उस्तै दुरुस्तै समस्या खेपिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here