अनु बनिन् स्वर्गकी अप्सरा (भिडीयो सहित)

260

काठमाडौं – रामकृष्ण श्रेष्ठ र जेनी खालीङको स्वरमा रहेको ‘त्यो मायाको बोलीमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत आधुनिक लोक शैलीमा निर्माण गरिएको छ ।

डी.पी. परिश्रमीको शब्द तथा दीपक शर्माको संगीत रहेको भिडियोमा अभिनेत्री अनु शाह र अभिनेता नरेन खड्काले अभिनय गरेका छन् । गीतमा मायाका पारखीहरुले स्वर्गबाट झरेकी अप्सराको बयान गरिएको छ ।

गीतमा समन अधिकारीको निर्देशन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here