काठमाडौं / सरकारले प्रत्येक नेपालीको बैंक खाता कार्यक्रमलाई थप प्रभावकारी बनाई अभियानात्मक रुपमा सञ्चालन गर्ने भएको छ । वित्तीय पहुँच पु¥याउनका लागि महत्वपूर्ण मानिएको सो अभियान गत चैतदेखि शुरु भएको छ । नेपाली नागरिकलाई वित्तीय पहुँच पु¥याउने र सहजरुपमा बैंकिङ सेवा दिन उक्त कार्यक्रमलाई अभियानात्मक रुपमा अगाडि बढाउन लागिएको हो ।
सङ्घीय संसद्माद्धारा गते शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा बैंक खाता खोल्ने देखि श्रमिकलाई दिइने पारिश्रमिक समेत बैंक खाता मार्फत् नै उपलब्ध गराउने नीति समावेश गरिएको छ ।


















