गलबन्दीमा हिट भएकी अन्जलीको अर्को भिडियोमा देखियो बोल्ड अवतार (भिडियो)

306

गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् ।

अन्जली अधिकारी अभिनित लोक दोहोरी भिडियो ‘गलबन्दि’ले यति खेर बजार तताएको छ। प्रकाश सपुतको शब्द, सङीतमा बनेको यो गीतमा धेरैले अन्जली अधिकारिको अभिनयको तारिफ गरेका थिए।

यस गीतमा भने अन्जली अधिकारी फरक अनि बोल्ड रुपमा प्रस्तुत भएकी छिन। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here