सानिमा लाईफ इन्स्योरेन्स र शिद्धार्थ बैैंकबीच वीमा सेवा सम्झौता

98

बैकका सबै १५५ शाखा बाट जीवन वीमा खरिद गर्न सकिने 

काठमाडौं /  सानिमा लाईफ इन्स्योरेन्स लि. र शिद्धार्थबैंक लि.बीच सोमबार  जीवन वीमा सेवा सम्वन्धि सम्झौता भएको छ।

एक कार्यक्रमका विच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फ बाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले सो संझौतामा हस्ताक्षर गर्नु भयो । उक्त कार्यक्रमा कम्पनीका तर्फ बाट नायव महा प्रबन्धक केशव राज के.सी.तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थीति रहेको थियो ।

 सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पुर्ण १५५ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here