के तपाइलाई घाटि दुख्ने समस्या छ ? यी उपायहरु अपनाउनुहोस्

2134

आज विश्वमा ३० लाख भन्दा बढी मानिसहरु बर्षनी घाटि दुख्ने समस्या बाट पिडित हुने गर्दछन्। यस्तो समस्या छ भने बेलैमा उपचार गर्नु पर्दछ।

घाटी दुख्नुको धेरै कारणहरु हुन सक्दछन् जस्तै: टन्सिल भएर , घाटीमा घाउ भएमा तथा अन्य विभिन्न समस्याले यस्तो हुने गर्दछ ।

यसबाट मुक्त हुने उपायहरु–

१. नुन पानिले मुख कुल्ला गर्ने: २५० ml मन तातो पानिमा आदि चम्मज नुन राखेर घुल्ने अनि मुख कुल्ला गर्नुस दिनमा ८ देखि १० पटक सम्म मुख कुल्ला गर्नुस अथवा यसमा कागतीको रस मिलायर कुल्ला गर्नाले
पनि bacteria र virus  मार्ने काम गर्छ।

२. महको सेवन: महलाई घरेलु खोकी को औसधि मनिन्छ। सामान्य रुपमा १ चम्मज महको सेवनले
रातमा हुने खोकीलाइ ठिक पार्ने गर्दछ। तपाइको बच्चाहरुको लागि त झनै अचुक
औसधिको रुपमा लिइन्छ। यदि यसको स्वाद मन परेन भने हल्का मन तातो पानीमा
मिसाएर सेवन गर्नाले पनि तपाइको घाटिलाई आराम मिल्दछ।

३. तातो पानिको बाफ: यो बिधि विश्वमा नै सबैले अपनाउने एक घरेलु अपाय हो। यसका धेरै फाइदाहरु छन्
– रुघा खोकी लागेको बेला यसो गर्नाले तपाइलाई आराम महसुस हुन्छा।
– tonsillitis  भएको बेलामा पनि infection हुनबाट बचाउछ।
– पिनास भयकाहरुलाई अचुक मानिन्छा।
– दम रोगीहरुको लागि पनि यसले धेरै आराम दिन्छा।

४. अदुवाको सेवन: सायद अदुवा आज सम्म तपाइले घाटी दुखेको बेला लिनु भयको छैन होला।ज यसलाई try गर्नुस। किनभने यसमा हुने allicin नामक केमिकलले तपाइको घटीमा भयको bacteria हरुलाई मार्ने काम गर्छ। यसलाई चपाउने होइन तर बिस्तारै चुस्दै लिदा राम्रो काम गर्छ।

५. कागती पानी र महको सेवन:

itrus जन्य फलफूलहरु जस्तै: कागती यिनीहरुले घाटीको दुखाईलाई राहत दिन्छ र यसमा मह मिसाएर सेवन गर्नाले पनि धेरै आराम मिल्छ। यसरि बनाएको जुस सुरुप्प सुरुप्प लिनु पर्दछ। यसलाई आवसकता अनुसार लिन सक्नु हुन्छ। ल आज नै try गर्नु होला।

६.स्याउको Cider venegar ले मुख कुल्ला गर्ने: यो तरिका घरेलु उपचारमा अति राम्रो मानिन्छ घाटीदुखाईको लागि ।

बनाउने तरिका–

-आधि गिलास स्याउको भिनेगरमा आदि चम्चा नुन मिसाउने
-यसलाई राम्रो संग mix गर्ने
-एक गिलास मन तातो पानिमा मिसाएर हरेक १५-१५ मीनेटमा मुख कुल्ला गर्ने
-यसले तपाइको घाटीको दुखाइलाई तुरन्तै हटाउछ।

७. बेसारको चियाको सेवन तपाइलाई थाहा वभएकै कुरा हो बेसार एक महत्वोपुर्ण औसधिको रुपमा मानिन्छ। किनभने बेसारमा एन्टी-ब्याक्टेरियल गुण हुने गर्दछ त्यसैले बेसारलाई घरेलु औसधिको रुपमा प्रयोग गरिन्छ ।बेसारले धेरै समस्याहरु दुर गर्ने गर्छ त्यसमध्ये घाटी दुखाई एक हो।

बनाउने तरिका–

– थोरै बेसार लिने (आवश्यकता अनुसार) अनि तातो पानि र दुध मा मिसाउने
– यसमा मह र घीऊ पनि मिसाउदा अजै राम्रो
यसो गर्दा तपाइको खोकी अनि घाटी दुखाईलाई आराम मिल्छ प्रायजसो घाटी दुखाइहरु
घरेलु उपचारले ठिक हुने गर्दछ। तर कहेलेकाही तपाइले डाक्टरसंग चेकअप गराउनु पर्ने हुन्छ ।

जस्तै–
-घाटी दुखाई संगै केहि दिन देखि धेरै ज्वरो आएमा
-मुख भित्र रातो भएमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here