छविराज ओझाकी जेठी पत्नीद्वारा छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दर्ता

457

काठमाडौं / छविराज ओझाले आफूप्रति घरेलु हिंसा गरेको भन्दै प्रहरीकोमा उजुरी दिएपछि सिने बजारमा पनि ‘छवि-शिल्पा’ प्रकरणले चर्चा पाएको छ ।

छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले शिल्पा पोखरेल र छवि ओझा विरुद्ध बहुविवाह गरेको आरोपमा गौशाला प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

आइतवार गौशाला प्रहरी चौकीमा उजुरी दिएकी हुन् ।

त्यसपछि शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र अब छविसँग बस्न नसक्ने भन्दै मिडियाबाजी गरिरहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here