नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथग्रहण

252

 काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

गत १५ फागुनमा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here