मृत अवस्थामा फेला

177

रोल्पा / रुन्टीगढी गाउँपालिका-४ स्थित ढुङगेबिसौना सामुदायिक बनको ढापाखोलामा सोही गाँउपालिका-२ पुरानो गाँउ बस्ने ३५ वर्षीया भानमती पुन बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । घरबाट आइतबार सुर्पाल बजार जान्छु भनि गएकी भानमती घर नफर्के पछि खोजी गर्ने क्रममा उक्त स्तानमा भिरबाट करिब १ सय ५० मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here