एनआईसी एशियाको एटीएम पुनः सुचारु

188

काठमाडौं / एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जानकारी दिएका छन् ।

सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।

बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमायाचना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here