मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना

248

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको जन्मदिनका अवसरमा तीनवटा भाषामा शुभकामना दिँदै दुवैजना मिलेर नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मोदीको ६९ औं जन्मदिनको अवसरमा मंगलबार तीनवटा अलग-अलग भाषामा शुभकामना दिएका प्रधानमन्त्री ओलीले आफूहरु मिलेरै दुई देशको सम्बन्ध अझ बलियो बनाउन सकिने अपेक्षा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here