समाचार नागरिक लगानी कोषमा कर्मचारी माग November 8, 2019 203 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौँ– नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । कोषले अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदमा कर्मचारी माग गरेको हो । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook