ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

199

कैलाली / डाघोडी नगरपालिका-१० मुर्गवास्थित सडकमा से.१ त ४९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साईकलयात्री डोटी जोरायल गाउँपालिका-४ घर भई कैलाली घोडाघोडी नगरपालिका-११ बस्ने चन्द्र बहादुर थापाको १३ वर्षीय छोरा बिशाल बलामिको घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here