आगलागीबाट विभिन्न धनमाल नष्ट

173

महोत्तरी / जलेश्वर नगरपलिका-६ साहुजी टोलस्थित धानुख साहको घरमा ग्याँस लिक भई बिहीबार बिहान आगलागी हुँदा नगद ३० हजार रुपैयाँ, लत्ताकपडा, फर्निचरको सामान र अन्नपात जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यससम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here