माघेसंक्रान्तिमा करिब ३ लाखको सखरखण्ड भित्रिए

159

काठमाडौं / भारतसँग सीमा जोडिएको बाँकेमा नेपाली उत्पादन भन्दा वर्षैपिच्छे भारतीय उत्पादनले बजार लिने गरेको छ । नेपालीहरुले सस्तोमा सामान खोज्ने हुँदा भारतीय बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको हो ।

नेपालगञ्ज भन्सार नाका हुँदै पुस महिनामा माघीलाई लक्षित गरी २२ लाख ८७ हजार मुल्य बराबरको करिब एक हजार ८८ क्विन्टल सखरखण्ड भित्रिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा करिब ४७ लाख भन्दा बढी रकमको सखरखण्ड आयात भएकोमा यसवर्ष घटेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here