काठमाडाैं – रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा बन्द भइसकेको नेपाल भाषा विषय पुर्नस्थापना गरी कक्षा सञ्चालन गराउन सफल हुनु भएका नेपाल भाषा अभियान्ताहरुलाइ एक कायव्रmमको गरि भाेली फाल्गुन ११ गते सम्मान गरिने भएकाे छ ।
अन्तराष्ट्रिय मातृभाषा दिवसको अवशरमा नेपालभाषा शिक्षण अभियानद्धारा मातृभाषा शैक्षिक अभियान अन्र्तगत अभियान्ताहरुलाई सम्मान गरिनुका साथै वि.सं. २०७४ सालमा बी.ए. प्रथम बर्षमा नेपाल भाषा विषयमा सर्वाेकृष्ट अंक ल्याइ सफल हुनु भएका विद्यार्थीलाई शशिदेवी (हःपाः सिरपाः) प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
नेवाः विद्यार्थी युनियको आयोजनामा हुन लागेकाे कार्यक्रम क्याम्पसकाे पत्रकारिता हलमा हुनुका साथै विविध सांस्कृतिक कार्यक्रम समेत रहेको युनियनका संस्थापक सदस्य मनिसकुमार श्रेष्ठद्धारा जानकारी दिए ।


















