सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतिताेला ८० हजार ३०० रूपैयाँ मात्र

135
www.swaviman.com

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुन तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी तेजावी सुन तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज भने रु ५ बढेर ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here