टोकियो ओलम्पिक ताेकिएकै समयमा हुने

82

एजेन्सी  – जापानको टोकियोमा आगामी जुलाईमा आयोजना हुन लागेको ओलम्पिक खेल निर्धारित समयमै हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले जनाएको छ।

कोरोनाभाइरसले प्रभाव पार्ने अनुमान गरिएको ओलम्पिक निर्धारित समयमै हुने मंगलबार आइओसीले जनाएको हो।

जापानमा अहिलेसम्म ८८९ कोरोनाबाट संक्रमित  भएका  छन् भने २९ जनाको मृत्यु भइसकेको छ।

आगामी जुलाई २४ देखि अगष्ट ९ सम्म ओलम्पिकको समयतालिका तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here