पाँचाै कोरोना संक्रमित महिला फेला

210

काठमाडौं – नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेका छन्। २२ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here