प्रम ओलीद्वारा देशवासीको नाममा सम्बोधन (लाईभ)

101
काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदम र भावी योजना सार्वजनिक गर्न प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेका हुन् ।
https://youtu.be/jBU39u4L6EE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here