आज खुल्ने मेगा बैंकको ३७ शाखा कुन प्रदेशमा कति ?

87
काठमाडौं – लकडाउनलाई दृष्टिगत गर्दै मेगा बैंकले बुधवार आज ३७ शाखा खुल्ला गर्ने भएको छ ।  बैंकले सातै प्रदेशका बिभिन्न ठाउँका उक्त शाखाहरुलाई ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने जानकारी दिएको हो ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनलाई ध्यानमा राखी बैंकले हरेक बार फरक फरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here