नर्भिकमा उपचारत विरामीमा (Rapid Test) पाेजिटिभ भन्ने समाचार गलत

152
काठमाडौं – नर्भिक हस्पिटलले आज मंगलबार विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन मिडियाहरुमा नर्भिकमा उपचाररत एक विरामीमा आर.डि.टि. पोजिटिभ भन्ने समाचार गलत रहेको जानकारी गराएको छ ।
नर्भिक हस्पिटलले आज एक विज्ञपति जारी गर्दै संचारमाध्यममा आएको उक्त समाचारको खण्डन गरेको छ ।
` उक्त  सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक पचास बर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पि.सि.आर. परीक्षणका लागि स्वाव बीर अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।´  सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा नतिजा नकारात्मक   (निगेटिभ) आएको समेत हस्पिटलले  विज्ञपतिमा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here