गाउपालिका भन्दा बाहिर रहेकालाई सम्भव भएसम्म घर पुर्याउन लागी जिल्ला प्रशासन संगको समुन्वय गरेर राजधानीबाट ल्याउने व्यवस्था गरिने जनाएको छ ।
नौगाड गाउपालिकाका नागरिकलाई बस्न खान कुनै समस्या भएका भए नौगाड गाउपालिकावासीलाई सुचना प्रकाशित जारी गरिएको छ ।
सूचनामा उल्लेखित बाहेक अन्य स्थानमा समस्या रहेका नागरिकलाई गाउपालिका अध्यक्ष प्रेम सिंह धामीलाई सम्पर्क गर्न अनुरोध गरेका छ।
गाउपालिका आउन सबैल्व गाउपालिकाले व्यबस्थापन गरेका कोरोन्टाइनमा अनिवार्य रुपले बस्नुपर्ने जनाउदै सम्पर्कका लागि नम्बर समेत दिएको छ ।
सम्पर्क का लागि
काठमाडौं डवल सिंह धामी ९८४९५३४८५८
कैलाली/ कंचनपुर दान सिंह धामी ९८५८४२०८८२


















