हवाईजहाजको फोहोर यसरी व्यवस्थापन

161

हामीलाई कौतुहलता हुन्छ कि वास्तवमा जहाजको शौचालयको फोहोर कहाँ जान्छ होला । वास्तवमा हामी जुन जहाजमा उडीरहेका हुन्छौ उक्त जहाजमा ठुला ठुला ग्यालिनको ट्याँकी राखिएको हुन्छ ।

त्यही ट्यांकीमा सबै मलमुत्र जम्मा हुन्छ । पछिल्लो ३० वर्ष यता भने जहाजमा भ्याकुम शौचालय हुन्छ जहाँ तरल एकातिर र ठोस अर्कोतिर पठाउछ र ठोस मल जहाजको तल २०० लीटरको ट्यांकीमा बस्छ । यो २०० लिटरको ट्यांकी हरेक पटकको उडान पश्चातखुल्छ र खाली गरीन्छ । स्टेशनका कर्मचारीहरुले यसलाई सफा गर्ने गर्छन् ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here