बिरहीलाई साधारण तारेखमा छोड्न अदालतको आदेश

305
चितवन – चितवन जिल्ला अदालतले बिप्लव नेतृत्वकाे नेकपाका पाृलिटब्यूराे सदस्य समेत रहेका पत्रकार तथा राजनीतिक बिश्लेषक अनिल शर्मा बिरहीलाई साधारण तारेखमा छाेड्न आज आदेश गरेकाे छ । बिध्वंशात्मक काम कार्वाहीलाई प्रतिवन्ध लगाईएकाे भए पनि नेकपालाई प्रतिवन्ध नलगाईएकाे र प्रतिवन्ध लगाउन पनि सम्विधानत: समेत नमिल्ने अदालतकाे आदेशमा उल्लेख छ ।

माननीय न्यायाधीश हेमन्त रावलकाे ईजलाशबाट यस्ताे एेतिहासिक महत्वकाे आदेश भएकाे छ , प्रस्तुत छ अदालतकाे आदेशकाे पूर्ण अंश –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here