हालै मात्र प्रधानमन्त्री खड्ग ओलीले समेत संसदमै भाषण गर्दै पढ्दै नपढी र बुझ्दै नबुझी हौवाका भरमा एमसीसीको विरोध
भैरहेको भन्दै एमसीसीमार्फत हुन खोजिरहेको राष्ट्रघातका विरोधीहरुमाथि कटाक्ष गरेका छन् । मूल प्रति अंग्रेजीमा रहेको कथित एमसीसी सम्झौताको नेपालीमा समेत पूर्ण विवरण उपपलब्ध छ ।
खासमा के हो त एमसीसी ? यसबारे अध्ययन गर्न र बुझ्न चाहनेहरुका निम्ति हामीले यहाँ एमसीसी सम्झौताको नेपाली पूर्णपाठ प्रकाशित गरेका छौं । तलकाे पीडीएफ डकुमेन्ट स्क्रल गरेर एमसीसी सम्झाैताकाे पूर्णपाठ र अनुसूचीहरू समेत नेपालीमा पढ्न सक्नु हुनेछ ।


















