कोरोना संक्रमितको संख्या जापानमा बढ्यो

77

एजेन्सी – जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । जापानमा मंगलबार मात्र ३०९ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै जापानमा कोरोना संक्रमितको संख्या ३६ हजार ८१ पुगेको छ । त्यस्तै १ हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here