प्रदेश नं. ३ काे राजधानीमा निषेधज्ञा

165

काठमाडौं – आज राति १२ बजेबाट बागमती प्रदेशको राजधानीमा निषेधज्ञा गरिने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडामा निषेधज्ञा हुने भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आज राति १२ बजेबाट हेटौंडा उपमहानगरपालिकालाई निषेधज्ञा हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here