राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै

53

काठमाडौं –  राष्ट्रियसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ। राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने जनाइएको छ। संसद विघटनको विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रियसभाबाट आफ्नो भनाइ प्रस्तुत गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here