नेपालमा कूल काेराेना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुग्यो

54

काठमाडौं । नेपालमा कोरोना भाइरसका हिजाे साेमवार १ सय २५ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसका साथै ९० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म २ लाख ६९ हजार ९ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here