आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

53

काठमाडौं – रुपन्देहीकाे रोहिणी गाउँपालिका-६ बिष्णुपुरा बस्ने जलिल मिया शेखको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ र घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, हरिपुर नगरपालिका-९ पिडारी बस्ने प्रेमनाथ साह तेलीको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ८ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here