टलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा

70

काठमाडौं- नेपाल टेलिकमले १६० एमबिपीएससम्मको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ । सय एमबीपीएस माथि व्यान्डवीथको इन्टरनेट सेवा दिने नेपाल टेलिकम पहिलो कम्पनी बनेको छ ।

अहिलेसम्म  कम्पनीले अधिकतम ६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

अव एक महिना भित्र १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको टेलिकमका प्रवन्धक शोभन अधिकारीले  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here