अमरको सोचें बाँच्ने आधार हौ गीत सार्वजनिक

232

काठमाडाैं । चर्चित साहित्यकार एवम् सुरेन्द्र महर्जन ‘अमर’ ले वियोगान्त भावको गीत सोचें बाँच्ने आधार हौ को भिडियाे सार्वजनिक गरेका छन् l

अमरकाे शब्द रहेकाे  यस गीतमा पुष्कर सुनुवारको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यो गीतमा वर्तमान समयका अत्यन्तै लोकप्रिय गायक प्रवीण बेडवालको स्वर रहेको छ l लिरिकल भिडिओ विवेक कार्कीको सम्पादन गरेका हुन् ।

भिडिओ केहीदिन अघि मात्र गीतकार ‘अमर’ को आधिकारिक युट्युब च्यानल Amar Song’s मार्फत  सार्वजनिक गरेका थिए । साे गीतमा आफ्नो जिन्दगीको बाँच्ने आधार ठानिएकी प्रेमिकाले नै धोका दिएर अर्कैलाई रोजेपछि मनमा चलेका आँधी र असीमित पीडाको वयान गरिएको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here