निषेधाज्ञामा पनि शेयरबजारलाई उपलब्धीमुलक

67

आज केही कम्पनीको सकिर्ट लागेका छन् । महिला लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशतले सर्किट लागेको छ । संस्थाको शेयरमुल्य प्रतिकित्ता ३१२ रुपैयाँले बढेर ३४ सय ३७ रुपैयाँ कायम भएको छ ।  यस साथै, बिशालबजार कम्पनीको ९.९८ प्रतिशतले सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता ५ सय ९ रुपैयाँले बढेर ५६ सय ८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here