अठहत्तर बर्षमा एम.ए गर्ने दुर्गा देवीको निधन

229

काठमाडौं । नेपालमा पहिलो पटक ७८ बर्ष उमेरमा थेरवाद बुद्धिजममा एम.ए गर्ने दुर्गा देवी मानन्धर रेग्मीको निधन भएको छ।
८३ वर्षको उमेरमा शिक्षाविद् मानन्धरको स्टार हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको हो।

उहाँ लामो समयदेखि नशा सम्बन्धि रोगबाट पीडित थिईन । लुम्बिनी बौद्अ विश्वविधालयबाट फस्ट व्याचमा बि सं २०७२ सालमा थेरवाद बुद्धिजममा एम.ए गर्नेु भएको थियोे ।

पूर्व सह सचिव समेत रहनु भएकाे उहाँको शिक्षा क्षेत्रमा योगदान रहेको छ। उहाँ वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीको श्रीमति हुनुहुन्छ। शुक्रबार उहाँको पशुपतिमा अन्त्येष्टी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here