२४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त हुँदा ९९ जनाको मृत्यु

66

काठमाडौं । आज नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परिक्षण गर्दा ४५५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट आज थप ९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here