निषेधाज्ञाकाे पनि कर उठाउन आदेश

336

काडमाडौं । सर्वोच्च अदालतले सरकारलाई निषेधाज्ञाका अवधिमा पनि कर उठाउन बाटो खुला गरेको छ । यस अघि सर्वोच्चबाट निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्याद बाहेक ३० दिन भित्र विवरण र कर बुझाउन सक्ने गरी भएको अन्तरिम आदेशलाई परिवर्तन गरेको छ ।
न्यायाधीश द्वय डा.आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इलासबाट अर्थमन्त्रालयले सूचना प्रकाशित गरी सो अवधिमा करको विवरण र कर नबुझाएमा जरीबान लाग्ने आदेश भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here