स्वदेश फर्किए अफगानिस्तानबाट १ सय २७ जना नेपाली

48

काठमाडौं । अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावासलगायत विभिन्न अमेरिकी कम्पनीमा कार्यरत १२७ जना काठमाडौं आइपुगेका छन् । जसमध्ये १०९ जना नेपाली,९ भारतीय र ९ विदेशी नागरिक हुन्।

उनीहरु कुबेतहुँदै काठमाडौं आइपुगेका हुन्। जजिरा एयरको विमानबाट मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल नागरिक उडडयन प्राधिकरणका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए। उनकाअनुसार भारतीयहरुलाई पठाउने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here