दार्चुलामा जनगणना कार्यलय तालाबन्दी

184

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न माग गर्दै जनगणना जिल्ला कार्यलय दार्चुलामा कालो झण्डा गाडेको छ।

कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्रको जनगणना नगर्ने जनाएपछि जनगणना जिल्ला कार्यलय दार्चुलामा तालाबन्दीसहित कालो झण्डा गाडिएको नेकपा दार्चुलाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here