हजार वर्ष पुरानो चर्च आँधीले सेकेन्डमा ध्वस्त

119

केन्टकी । केन्टकीमा आएको आँधीले सय वर्ष पुरानो चर्च सेकेन्डमा ध्वस्त पारेको छ । जुन अमेरिकाको पुरानो मध्येको एक महत्पुर्ण चर्च भएको बीबीसीमा समाचार छ ।

यतिबेला चर्च भग्नावशेषमा परिणत भएको छ । सो राज्यमा आँधिका कारण ८० जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या बढन सक्ने अधिकारीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here