मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै

197

काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा देउवाले २७ सय ७७ मत गनिसक्दा १३ सय १८ मत ल्याएका छन्।

त्यस्तै शेखर कोइरालाले एक हजार ७६ प्रकाशमान सिंहले दुई सय पाँच, विमलेन्द्र निधिले एक सय ६६ र कल्याण गुरुङले १२ मत ल्याएका छन् । चार हजार सात सय ४३ प्रतिनिधिमध्ये चार हजार ६ सय ७९ जना मतदानमा सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here