राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने

104

काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने भएको छ।

संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभाको बैठक आउँदो २५ गते निर्धाणरण गरेको उल्लेख छ।

यसअघि राष्ट्रिय सभाको बैठक पुस ५ गते बसेको थियो।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here