अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते

116

काठमाडाैं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् ।  यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् ।

उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । एमसीसीको विरोधमा अखिल क्रान्तिकारीले आइतबार बानेश्वरमा प्रदर्शन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here