तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क स्वास्थ्य घुम्ती शिविर

201

काठमाडौं  । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सेवा लिन गरेका सेवाग्राही ।

शिविरमा २१२ जनालाई कोभिड–१९ विरुद्धको खोप दिनुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । तस्वीर : रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here