राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडे

123

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले पार्टी छाडेका छन्।

कमल थापा नेतृत्वको राप्रपा नेपालको कोषाध्यक्ष पदबाट उनले राजीनामा दिएका हुन्।

उनले  बिहीबार पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी परित्याग गरेका हुन् ।

उनले आफ्नो कुनै नेतासँग पनि गुनासो नरहेको स्पष्ट पारेका छन् ।

यसअघि उद्धव पौडेलले पनि कमल थापाको साथ छोडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here