नेपालभर मतदान सुरु

87

काठमाडौं । शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here