एकैदिन नौ जनामा कोरोना संक्रमण पुष्टि

68

काठमाडौं। पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १५ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी एक हजार ५५ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ।   अहिले देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा नौ जना डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here