अमेरिकाबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरे शिशिर खनाल काठमाडौं-६ बाट चुनाव लड्ने 

248

काठमाडौं । टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमी शिशिर खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा चुनाव लड्ने घोषणा गरेका छन्। सरकारले चुनावको मिति घोषणा गरेको अर्को दिन शुक्रबार खनालले काठमाडौं-६ बाट चुनाव लड्ने सार्वजनिक गरेका हुन्।

४३ वर्षीय खनाल टोखा-१० गोंगबुका बासिन्दा हुन्। उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्।

‘मैले लामो समय शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरें। २०७४ को चुनावपछि तुलसीपुर उपमहानगरको शिक्षा सल्लाहकार समेत भएकाे अनुभव रहेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here