साङ्गीतिक एल्बल “सरर बग्यो हावा सरर” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल

130

काठमाडाैं ।  वरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) ले सारङ्गकोट, पोखरामा प्याराग्लाइडिङ्ग गरी आफ्नो साङ्गीतिक एल्बल “सरर बग्यो हावा सरर” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।

राष्ट्रलाई विश्व सामु नौलो ढंगबाट परिचय दिने वरिष्ठ  गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठको उक्त कीर्तिमानी भारतको इन्दौरस्थित जे डब्लू मेरिएट होटलमा आयोजित समारोहबीच वल्र्ड बुक अफ रेकर्डस्, विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण  =गरेकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here