देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि

52

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २४ घण्टामा थप १ हजार १५० नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here